महादेव माविको भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण … Continue reading महादेव माविको भवन उद्घाटन